PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले

राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपतिको निर्वाचनको मतदान शुरु भएको छ। मतदान नयाँ बानेश्वरको ल्होत्से भवनमा शुरु भएको हो। कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्।

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धी छन्। मतदान दिउँसो ३ बजेसम्म चल्ने र ७ बजेसम्ममा परिणाम आइसक्ने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell