PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन जारी, पौडेलले खसाले पहिलो मत



पहिलोपोस्ट

नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन जारी, पौडेलले खसाले पहिलो मत

काठमाडौं : राष्ट्रपतिको निर्वाचनको मतदान जारी छ। मतदान नयाँ बानेश्वरको ल्होत्से भवनमा सुरु भएको हो। कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्।

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धी छन्। मतदान दिउँसो ३ बजेसम्म चल्ने र ७ बजेसम्ममा परिणाम आइसक्ने बताइएको छ। मतदानस्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मीको उपस्थित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell