PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद लडेर घाइते



पहिलोपोस्ट

राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद लडेर घाइते

काठमाडौं : एकीकृत समाजवादीका प्रदेश सांसद मुकुन्दप्रसाद न्यौपाने लडेर घाइते भएका छन्। बिहीवार राष्ट्रपतिको निर्वाचनमा मतदान गरि फर्कने क्रममा उनी संघीय संसद भवन परिसरमै लडेका हुन्।

सप्तरी  क्षेत्र नम्बर ४ को प्रदेश १ का सांसद उनलाई उपचारका लागि अहिले बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell