PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रपतिको उम्मेदवारसँग सांसदहरुको सेल्फी

राष्ट्रपतिको उम्मेदवारसँग सांसदहरुको सेल्फी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रपति चयनका लागि मतदान जारी छ। ल्होत्से हलमा मतदान चल्दै गर्दा भवन प्रँगाणमा भने सांसदहरु राष्ट्रपतिका उम्मेदवारसँग सेल्फी खिच्नेदेखि फोटो खिचाउन व्यस्त छन्।

राष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्। दुबै उम्मेदवारसँग नेताहरु फोटो सुटदेखि शुभकामना आदानप्रदानमा सांसदहरु व्यस्त देखिन्छन्।

राष्ट्रपति को हुने? यसको छिनोफानो ७ बजेसम्ममा हुने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell