PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय



पहिलोपोस्ट

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठकले अन्तिम समयमा आएर सत्तारुढ दलको उम्मेदवार पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो।

त्यसैगरी रास्वपा सरकारमा पनि सहभागी हुने भएको छ। योसँगै सत्तारुढ दलमा ९ दल पुग्ने भएको छ। यसअघि गृहमन्त्री नपाएपछि रास्वा सरकारबाट बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell