PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

सौराहामा सुरक्षा र मानवले गरे विवाह



पहिलोपोस्ट

सौराहामा सुरक्षा र मानवले गरे विवाह

काठमाडौं : अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छिन्। हिजो 'इन्गेजमेन्ट' गरेका सुरक्षा र मानवले ६ वर्षको प्रेमसम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन्।

चितवनको सौराहामा दुवैका पारिवारिक सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह समारोह चलिरहेको छ।

ओस्कार फिल्म कलेजबाट अध्ययन गरेका मानव अभिनेताका साथै निर्देशक र म्युजिसियन पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell