PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

रामचन्द्र पौडेल पहिलाको राष्ट्रपति जस्तो हुनेछैनन् : प्रकाशशरण महत



पहिलोपोस्ट

रामचन्द्र पौडेल पहिलाको राष्ट्रपति जस्तो हुनेछैनन् : प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, 'उहाँले संविधान अनुसार काम गर्नुहुनेछ'

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैली प्रति लक्षित थियो उनको टिप्पणी। उनले पौडेल पहिलाको राष्ट्रपति जस्तै नहुनेसमेत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell