PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

राष्ट्रपतिमा निर्वाचित भएकोमा मित्र रामचन्द्र पौडेललाई बधाई : शेरबहादुर देउवा



पहिलोपोस्ट

राष्ट्रपतिमा निर्वाचित भएकोमा मित्र रामचन्द्र पौडेललाई बधाई : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

आज भएको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दे पौडेल विजयी भएका हुन्।

पौडेललाई 'मित्र'का रुपमा सम्बोधन गर्दै देउवाले सफल कार्यकालको शुभकामना दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell