PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाएपछि परिवारसँग रामचन्द्रले साटे खुसी, देउवा र प्रचण्डसँग अकंमाल

राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाएपछि परिवारसँग रामचन्द्रले साटे खुसी, देउवा र प्रचण्डसँग अकंमाल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

संघीय संसद भवनमा पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गठबन्धन दलका नेता र सांसदहरु उपस्थित थिए।

आज भएको राष्ट्रपतिय निर्वाचनमा पौडेलले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। त्यसपछि भएको समारोहमा पौडेलका परिवारका सदस्यले पनि उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell