PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

अनुहारमा जीतको खुसी, जब संसद भवनबाट बाहिरिए रामचन्द्र पौडेल

अनुहारमा जीतको खुसी, जब संसद भवनबाट बाहिरिए रामचन्द्र पौडेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपतिमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। संघीय संसद भवनमा भएको निर्वाचनमा उनले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्।

निर्वाचित भएको घोषणासँगै पौडेललाई संसद भवनमै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो।

संसद भवन भित्रै उनलाई धेरैले माला र खादा लगाइदिएका थिए। जीतको खुसी बोकेर संसद भवनबाट उनी बाहिरिएका छन्। भवनबाट बाहिँरिँदा भने उनले केही प्रतिक्रिया दिएनन्।

'पछि कुरा गरौंला' भन्दै उनी बाहिरिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell