PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पशुपतिमा नवनिर्वाचित राष्ट्रपति पौडेलको विशेष पूजा : लाखबत्ती बालेर हिँडे सुन्दरीजल

पशुपतिमा नवनिर्वाचित राष्ट्रपति पौडेलको विशेष पूजा : लाखबत्ती बालेर हिँडे सुन्दरीजल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजा गरेका छन्। आज बहान पशुपतिनाथ मन्दिर पुगेर उनले विशेष पूजाका साथै लाख बत्ती बालेका थिए।

पशुपतिनाथ मन्दिर परिसरमा उनले करिब साढे एक घण्टा बिताएका थिए। पौडेल परिवारसहित पशुपति पुगेका थिए।

पशुपतिनाथ मन्दिरमा पूजा सकाएर उनी सुन्दरीजल गएका छन्। सुन्दरीजल पुगेर उनले वीपी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell