PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

एमालेले अष्टलक्ष्मी शाक्यलाई बनायो उपराष्ट्रपतिको उम्मेदवार



पहिलोपोस्ट

एमालेले अष्टलक्ष्मी शाक्यलाई बनायो उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं : नेकपा (एमाले)ले उपराष्ट्रपतिका लागि उम्मेदवारको टुंगो लगाएको छ। शनिवार बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपराष्ट्रपतिका लागि उम्मेदवार टुंगो लगाउने एकमात्र एजेन्डामा केन्द्रित बैठकले वाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको ज्ञवालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell