PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लि चियाङ बने चीनका नयाँ प्रधानमन्त्री



पहिलोपोस्ट

राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लि चियाङ बने चीनका नयाँ प्रधानमन्त्री
Photo : AFP VIA GETTY IMAGES

लि चियाङलाई चीनका नयाँमा प्रधानमन्त्री बनेका छन्।

तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले चियाङलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका थिए। राष्ट्रिय जनकंग्रेसको सत्रमा सहभागी भएका २ हजार ९३६ जनाले नै चियाङको पक्षमा मतदान गरेका थिए।

चियाङ राष्ट्रपति सीका विश्वासपात्र हुन्। ६३ वर्षीय चियाङ क्षेत्रीय राजनीतिक गर्दै केन्द्रीय राजनीतिमा आएका हुन्।  चियाङले सन् २००० मा सी जेनजान प्रान्तका पार्टी प्रमुख हुँदा सँगै रहेर काम गरेका थिए। चियाङलाई सन् २०१७ मा सांघाईको पार्टी महासचिवमा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell