PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै दुई उजुरी



पहिलोपोस्ट

रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै दुई उजुरी

काठमाडौं: उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध दुई उजुरी दर्ता भएका छन्। सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका यादवविरुद्ध नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएका हुन्। यादवको उम्मेदवारी खारेज गर्न उजुरीमा माग गरिएको छ।

राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएको भन्दै महिला उम्मेदवार कायमको माग गर्दै उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिमा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell