PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

माइतीघरमा उद्योगीको नारा : बैंक हामीलाई प्यारो छ, तर ब्याज वृद्धिले गाह्रो भो

माइतीघरमा उद्योगीको नारा : बैंक हामीलाई प्यारो छ, तर ब्याज वृद्धिले गाह्रो भो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज विरोध प्रदर्शन गरेका छन्। राजधानीमा भएको प्रदर्शनमा उनीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग गरेका थिए।

उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell