PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन, भूमि अभियन्तालाई रिहाइ गर्न माग

माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन, भूमि अभियन्तालाई रिहाइ गर्न माग

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले माइतीघरमा प्रदर्शन गरेको छ। भूमि अभियन्ताको रिहाइको माग गर्दै मोर्चाले आइतवार प्रदर्शन गरेको हो।

काठमाडौंका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीले दैनिक रूपमा प्रदर्शन गर्दै आएका छन्। आइतवार प्रदर्शनकारीहरुले ‘भूमि अभियन्ताहरुलाई निशर्त रिहा गर’, ‘बसोबासको अधिकार सुनिश्चित गर!’लगायत लेखिएको पम्पलेट्स प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell