PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

ओस्करमा ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले जित्यो ‘बेस्ट सङ’ अवार्ड



पहिलोपोस्ट

ओस्करमा ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले जित्यो ‘बेस्ट सङ’ अवार्ड
Photo: Getty Images

चन्द्रबोस र एमएमएम कीरावानीले ‘नाटु नाटु’ गीतको लागि ‘बेस्ट सङ’को अवार्ड जितेका छन्। जितसँगै उनीहरूले ओस्करको स्टेजमा आफ्नो फिल्म ‘आरआरआर’ र भारतको बारेमा गीत गाएका थिए।

‘आरआरआर’ एकेडेमी अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म बाहेक अन्य कुनै पनि बिधामा मनोनित हुने पहिलो भारतीय फिचर फिल्म हो।

‘आरआरआर’ भनेको ‘राइज’, ‘रोर’, ‘रिभोल्ट’ हो। एसएस राजामौली निर्देशिन यो फिल्म हिस्टोरिकल फेन्टसीमा आधारित फिल्म हो जसले भारतमा ब्रिटिश शासनविरुद्ध लड्ने दुई क्रान्तिकारीहरूको कथा बताउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell