PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

शीतल निवासमा रामचन्द्र पौडेल, राष्ट्रपति पदको शपथ लिँदै (लाइभ)



पहिलोपोस्ट

शीतल निवासमा रामचन्द्र पौडेल, राष्ट्रपति पदको शपथ लिँदै (लाइभ)

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शीतल निवासमा अहिले शपथ ग्रहणको कार्यक्रम भइरहेको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउँदैछन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

हेर्नुस लाइभ :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell