PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

राजधानी बाहिरबाट मानिस ल्याएर लघुवित्तको विरोधमा माइतीघरमा प्रदर्शन

राजधानी बाहिरबाट मानिस ल्याएर लघुवित्तको विरोधमा माइतीघरमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : लघुवित्त संस्थाहरुको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ। लघुवित्तिय संस्थाविरूद्धको संघर्ष समितिले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो।

टेकुमा भेला भएर त्रिपुरेश्वर हुँदै उनी माइतीघर पुगेका थिए। उनीहरुले ऋण मिनाहा हुनुपर्ने माग गरेका थिए।

उपत्यका बाहिरबाट सयौंको संख्यामा मानिसहरु ल्याएर राजधानीमा प्रदर्शन गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell