PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक



पहिलोपोस्ट

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

शुक्रबार बिहान ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell