PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य



पहिलोपोस्ट

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६  तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो।

नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ।

भारतबाट पेट्रोल प्रति लिटर ८६ पैसा‌ र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell