PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

उपराष्ट्रपतिमा मतदान गर्न एम्बुलेन्सबाट संसद भवन, स्ट्रेचर हुँदै मतदानस्थल



प्रकाश भण्डारी

उपराष्ट्रपतिमा मतदान गर्न एम्बुलेन्सबाट संसद भवन, स्ट्रेचर हुँदै मतदानस्थल

काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा भाग लिन एक प्रदेश सांसद एम्बुलेन्स लिएर संसद भवन पुगेका छन्। मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अब्दुल कलाम एम्बुलेन्समा संसद भवन पुगेका हुन्।

खुट्टामा चोट लागेपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत कलामलाई मतदानस्थलमा भने स्ट्रेचर प्रयोग गरी लगिएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा जिताउने तयारी गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell