PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

जनमतकी ममता झाले उपराष्ट्रपतिमा कति पाइन् मत?



पहिलोपोस्ट

जनमतकी ममता झाले उपराष्ट्रपतिमा कति पाइन् मत?

काठमाडौं : राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेद्वारलाई समर्थन गरेको जनमत पार्टीले उपराष्ट्रपतिमा महिला हुनैपर्ने भन्दै आफ्नै पार्टीबाट उम्मेदवारी दियो। उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनमतकी ममता झाले प्रदेशबाट १५ मत पाइन् भने संघीय सांसदबाट २३ मत पाइन्।

ममतालाई राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत समर्थन गरेको थियो। ६ जना संघीय सांसद रहेको जनमतकी ममताले २३ जना संघीय सांसदको मत पाएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell