PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको बधाई

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको बधाई

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। उपराष्ट्रपतिमा निर्वाचित हुनसाथ यादवलाई निर्वाचन आयोगले प्रमाणपत्र गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्।

यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरुलेसमेत बधाई दिएका थिए। जनता समाजवादी पार्टीका नेता यादव शुक्रवार ३० हजार ३२८ मतभार पाउँदै नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्। राष्ट्रपतिका प्रतिस्पर्धी एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार पाउँदा जनमत पार्टीकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरेकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell