PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। आइतवारका लागि केन्द्रीय कार्यसम्पादनको बैठक तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए।

बैठक बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र ५ गते आइतवार दिन बिहान १०:३० बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको छ,' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell