PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै, आजै संसदीय दलको बैठक पनि बस्ने



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै, आजै संसदीय दलको बैठक पनि बस्ने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ।

यसैगरि कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ।

सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०:३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell