PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सरकारले जवाफदेहिता देखाएकै छैन, सभामुखले रुलिङमा ध्यान दिनुपर्छ : विराजभक्त



पहिलोपोस्ट

सरकारले जवाफदेहिता देखाएकै छैन, सभामुखले रुलिङमा ध्यान दिनुपर्छ : विराजभक्त

काठमाडौं : सांसद बिराजभक्त श्रेष्ठले सरकार जवाफदेही नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै श्रेष्ठले जनताको आवाज संसदमा सुनिएको भए पनि सरकारले जवाफ नदिएको बताए। 'माननीय सांसदले उठाएका विषयमा सरकार जवाफदेही भएको देखिएकै छैन,' उनले भने।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ लाई संसदीय समितिमा छानबिन नभइ सिधै संसदमा आएको र सभामुख देवराज घिमिरेले रुलिङमा ध्यान नदिएको भन्दै आपत्ति जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell