PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने



पहिलोपोस्ट

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको उक्त पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमवार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधिसभामा रास्वपाका १९ सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell