A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699af6533a5246.04394069): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699af6533a5246.04394069,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699af6533a97a5.08496889): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699af6533a97a5.08496889,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

बुटवलः दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठानको नौबहिनी गाउँपालिका ६ का ३२ वर्षीय राजन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए। दुर्घटनामा उनकी श्रीमती र दुई वर्षीया छोरी गम्भीर घाइते भएको प्रहरी प्रमुख वलीले बताए।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका ३ कुइरेपानीमा ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका राजनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell