PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले लिए शपथ

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले लिए शपथ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा  शपथ दिलाएका हुन्।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell