PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

प्रतिनिधिसभामा विश्वासको मत मागे प्रधानमन्त्री प्रचण्डले (लाइभ)



पहिलोपोस्ट

प्रतिनिधिसभामा विश्वासको मत मागे प्रधानमन्त्री प्रचण्डले (लाइभ)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। आज बसेको बैठकमा उनले विश्वासको मत मागेका हुन्।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell