PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

प्रतिनिधिसभामा ओली बोलेनन्, विष्णु पौडेलले सदनमा भने : प्रचण्डको विपक्षमा सबैले मतदान गरौं



पहिलोपोस्ट

प्रतिनिधिसभामा ओली बोलेनन्, विष्णु पौडेलले सदनमा भने : प्रचण्डको विपक्षमा सबैले मतदान गरौं

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सदनसमक्ष आग्रह गरेका छन्।

प्रधानमन्त्रीले विश्वासको मत मागे पछि रोस्टममा पुगेर उनले एमाले प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा रहेको बताएका हुन्।

'प्रस्तावको विपक्षमा नेकपा एमाले छ। जस्तो परिस्थितिमा उहाँ पुगेर विश्वासको मत माग्नु भयो, उहाँलाई विश्वासको मत दिने आधार छैन। एमालेमात्र होइन सबै सदस्यलाई प्रस्तावको विपक्षमा उभिन आग्रह गर्छु।'

आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए। तर, उनले भने सभामा सम्बोधन नगरी उपाध्यक्ष पौडेललाई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell