PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रधानमन्त्रीमा विश्वासको मत पाएलगत्तै कसको फोन आयो प्रचण्डलाई?



पहिलोपोस्ट

प्रधानमन्त्रीमा विश्वासको मत पाएलगत्तै कसको फोन आयो प्रचण्डलाई?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको बताइएको छ। लगत्तै उक्त फोनमा प्रधानमन्त्रीलाई बधाई दिएको भनेपनि यसको पुष्टि भने हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell