A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699aba9f4ba039.01283953): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699aba9f4ba039.01283953,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एसीसी प्रिमियर कप : कीर्तिपुरमा नेपालले वैशाख ५ गते मलेसियाविरुद्ध खेल्ने, कुन खेल कहिले?
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

एसीसी प्रिमियर कप : कीर्तिपुरमा नेपालले वैशाख ५ गते मलेसियाविरुद्ध खेल्ने, कुन खेल कहिले?



पहिलोपोस्ट

एसीसी प्रिमियर कप : कीर्तिपुरमा नेपालले वैशाख ५ गते मलेसियाविरुद्ध खेल्ने, कुन खेल कहिले?
फाइल फोटो

काठमाडौं : एसिया कप खेल्ने 'पुल' का रुपमा हेरिएको एसीसी पुरुष प्रिमियर कप बैशाख ५ गतेबाट सुरु हुने भएको छ। १० टोली सम्मिलित प्रतियोगिताबाट एक टोलीले एसिया कपमा स्थान बनाउनेछ।

नेपालमा हुने यो प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह 'बी' मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।

सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।

प्रतियोगिताका खेलहरुल बैशाख ५ गतेबाट ९ दिनसम्म लगातार दैनिक दुईवटा हुनेछन्।

प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। च्याम्पियन टोली एसिया कपको अफगानिस्तान र बंगलादेश भएको समुहमा पुग्नेछ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टीम एसिया कपमा स्थान बनाउने छ।

इमर्जिङ टीम एसिया कपमा भारत ए, पाकिस्तान ए, श्रीलंका ए, अफगानिस्तान ए र बंगलादेशको ए टोली हुनेछन्। त्यस्तै प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।

खेलतालिका

                   टीयू मैदान               मुलपानी मैदान

वैशाख ५ नेपाल भर्सेस मलेसिया, हङकङ भर्सेस सिंगापुर

वैशाख ६ यूएई भर्सेस कुवेत, ‌ओमन भर्सेस कतार

वैशाख ७ सिंगापुर भर्सेस बहराइन, मलेसिया भर्सेस साउदी

वैशाख ८ नेपाल भर्सेस ओमन, यूएई भर्सेस हङकङ

वैशाख ९ कतार भर्सेस साउदी, कुवेत भर्सेस बहराइन

वैशाख १० यूएई भर्सेस सिंगापुर, ओमन भर्सेस मलेसिया

वैशाख ११ हङकङ भर्सेस बहराइन, नेपाल भर्सेस साउदी

वैशाख १२ कुवेत भर्सेस सिंगापुर, कतार भर्सेस मलेसिया

वैशाख १३ ओमन भर्सेस साउदी, यूएई भर्सेस बहराइन

वैशाख १४ नेपाल भर्सेस कतार, हङकङ भर्सेस कुवेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell