PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

यी हुन् सबैभन्दा कम जनसंख्या भएका पाँच स्थानीय तहहरु



पहिलोपोस्ट

यी हुन् सबैभन्दा कम जनसंख्या भएका पाँच स्थानीय तहहरु

काठमाडौं : राष्ट्रिय जनगणना अनुसार मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ। यहाँको जनसंख्या ३९६ जना रहेको छ। जसमा १३९ जना पुरुष र २२७ जना महिला रहेका छन्।

यस्तै, मनाङकै चामे गाउँपालिकाको जनसंख्या १ हजार २७६ रहेको छ। मुस्ताङ्ग जिल्लाको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको जनसंखया १ हजार २९२ रहेको छ भने लोमन्थाङ गाउँपालिकाको जनसंखंया १ हजार ४३० रहेको छ। मनाङ जिल्लाको मनाङ ङिसाङ गाउँपालिकाको जनसंख्या भने १ हजार ५९५ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell