PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

विश्वप्रकाशले गराए प्रचण्डको ध्यानाकर्षण, ४ विषय यस्ता



पहिलोपोस्ट

विश्वप्रकाशले गराए प्रचण्डको ध्यानाकर्षण, ४ विषय यस्ता

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानकर्षण गराएका छन्। उनले जग्गा नापी र लालपूर्जाको समस्या आइतवारको प्रतिनिधि सभाको बैठकमा उठाएका हुन्। शुन्य समयमा बोल्दै शर्माले ४ विषयमा ध्यानाकर्षण गराएका हुन्। 'सभामुखमार्फत म सरकारलाई ४ आग्रह गर्न चाहन्छु,' उनले भने।  

एक - नापी नभएको ठाउँमा अविलम्ब नापी शुरु गरियोस्l

दुई - जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस्l

तिन - कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस्।

चार - अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस्l



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell