PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक



पहिलोपोस्ट

मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौंः सरकारमा सहभागी हुने मन्त्रीबारे छलफलका लागि नेपाली कांग्रेसको केन्द्रस्य कार्यसम्पादन समिति बैठक सोमबार बोलाइएको छ। पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ। 

बैठक बिहान ११ बजे बस्नेछ। यसअघि बिहान ९ बजेका लागि आह्वान भएको थियो। 

बैठकले आसन्न प्रतिनिधि सभाको उपनिर्वाचनको उम्मेदवारबारे पनि छलफल गर्ने कार्यसूची रहने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell