PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

तस्विरमा वीरगंजको चैती छठको उल्लास

तस्विरमा वीरगंजको चैती छठको उल्लास

पहिलोपोस्ट /पहिलोपोस्ट


वीरगंजः वीरगंजमा पनि चैती छठ धुमधामका साथ मनाइँदै छ। मुख्य छठ घाटको रुपमा चिनिने घडिअर्वामा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्यो। चैती छठको आज सझिया घाटे हो। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व समापन हुनेछ। छठी माताको अनुष्ठानले सन्तान प्राप्ति, घर-परिवारमा सुख समृद्धि, एवं रोग निवारण हुने जनविश्वासको साथ तराई मधेशमा कार्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ। कार्तिकको तुलनामा चैती छठमा व्रतालुको सख्या कम हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell