PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

महानगरले नदी किनारबाट ७ दिनभित्र हट्न 'अल्टिमेटम' दिएपछि सुकुम्बासीहरु आन्दोलनमा

महानगरले नदी किनारबाट ७ दिनभित्र हट्न 'अल्टिमेटम' दिएपछि सुकुम्बासीहरु आन्दोलनमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले सुकुम्बासीहरुलाई वाग्मती नदी किनारबाट हट्न फेरि समय दिएको छ। महानगरले ७ दिनको समय दिँदै विज्ञप्ति निकालेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन्।

आज माइतीघरमा उनीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले बसोबासको अधिकार सुनिश्चित हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ताहरुलाई रिहा गर्न लगायतका माग राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell