PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

टोकियो नेसन्स् कपमा सहभागी हुन निस्केका खेलाडीलाई राष्ट्रपति पौडेलको शुभकामना



पहिलोपोस्ट

टोकियो नेसन्स् कपमा सहभागी हुन निस्केका खेलाडीलाई राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा हुने कोपा टरेरोस इन्टरनेसनल कप टोकियो नेसन्स कपमा सहभागी हुन त्यसतर्फ लाग्ने १२ वर्षमूनिका नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन्। मंगलवार बिहान शितल निवासमा बाल खेलाडीहरुले राष्ट्रपति पौडेललाई भेटेका थिए।

३१ मार्चदेखि ५ अप्रिलसम्म हुने खेलका लागि नेपाली टोली आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछ। ४० वटा क्बल सहभागी हुने उक्त खेलमा जापानका ३२ क्बल र १२ वटा अन्य देशका रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell