PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् दुई सम्भावित कार्यसूची



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् दुई सम्भावित कार्यसूची

काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/२०७९) पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell