PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

बालुवाटारमा गठबन्धन दलको बैठक जारी



पहिलोपोस्ट

बालुवाटारमा गठबन्धन दलको बैठक जारी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ।

सरकार विस्तारका बारेमा छलफल गर्न दलहरु बालुवाटारमा भेला भएका हुन्। हिजो भएको बैठक निष्कर्षबिहीन भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरु उपस्थित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell