PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित



पहिलोपोस्ट

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित

काठमाडौं : सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ। नेताहरु व्यस्त भएपछि बैठक ३ बजेपछि बस्ने गरी सारिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनायो। 

मन्त्रिपरिषद विस्तारका लागि दलहरु मंगलवारबाट छलफलमा जुटेका हुन्।

बुधवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरु उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell