PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन



पहिलोपोस्ट

राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन्। बुधबारदेखि सुरु भएको रथयात्रा असन पुर्‍याइएको छ।

दर्शनका क्रममा राष्ट्रपति पौडेलले प्रसाद ग्रहण पनि गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell