PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सरकारबाटै बाहिरिने जनमतको चेतावनी, राजीनामा पत्र बोकेर खान पुगे बालुवाटार



पहिलोपोस्ट

सरकारबाटै बाहिरिने जनमतको चेतावनी, राजीनामा पत्र बोकेर खान पुगे बालुवाटार
फाइल फोटो

काठमाडौं : जनमत पार्टीका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खान पदबाट राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। कर्मचारी संगठनको कार्यक्रममा गएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार आइनपुगेका कारण राजीनामा पत्र बोकेर खान प्रधानमन्त्रीलाई पर्खिरहेका हुन्।

सरकार बिस्तारको तयारी भइरहँदा खानले भने पदबाटै राजीनामा दिने तयारी थालेका हुन्। जनतम पार्टीले आफ्ना मागहरु सरकारले सुनुवाइ नगरेको भन्दै सरकार छोड्ने चेतावनी दिएको हो। सरकारले माग पुरा नगरे खानले राजीनामा दिएर जनमत सरकारबाटै बाहिरिने तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell