PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अरु सरकारमा 'इन' भइरहँदा असन्तुष्टि जनाउँदै जनमत 'आउट'



पहिलोपोस्ट

अरु सरकारमा 'इन' भइरहँदा असन्तुष्टि जनाउँदै जनमत 'आउट'

काठमाडौं : जनमत पार्टीले सरकार छाडेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट जनमत शुक्रवार बाहिरिएको हो। जनमतका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले पदबाट राजीनामा दिएका हुन्।

उनले प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन्। जनमतले आफ्ना माग पुरा नभएको तथा मागेको मन्त्रालय नदिएको भन्दै सरकार छाडेको हो। आजै मन्त्रिपरिषद बिस्तारको तयारी प्रचण्डले गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell