PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थ्री नेशन्स कप फाइनल : सुरु भयो खेल, प्रधानमन्त्री प्रचण्ड पनि रंगशालामा

थ्री नेशन्स कप फाइनल : सुरु भयो खेल, प्रधानमन्त्री प्रचण्ड पनि रंगशालामा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनल खेल सुरु भएको छ। फाइनलमा दशरथ रंगशालामा नेपाल र लाओस भिड्दैछन्।

प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका छन्। खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ।

नेपालले पहिलो खेलमा लाओसमाथि २-१ को जित निकाल्दा दोस्रो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो।

नेपालको सुरुवाती ११

किरण कुमार लिम्बु, विकास खवास, अनन्त तामाङ, दीपकराजसिंह ठकुरी, नवीन लामा, एरिक बिस्ट, आयुस घलान, सनिस श्रेष्ठ, मनिष डाँगी, मणीकुमार लामा, रोहित चन्द ठकुरी



ट्रेन्डिङ पोस्ट

Ncell