PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

राष्ट्रपति पौडेल अस्वस्थ, शिक्षण अस्पतालमा भर्ना



पहिलोपोस्ट

राष्ट्रपति पौडेल अस्वस्थ, शिक्षण अस्पतालमा भर्ना

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या आएपछि पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। शनिबार साँझ पौडेल अस्पताल भर्ना भएका हुन्। 

पौडेल चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell