PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

रवि लामिछानेमाथिको राहदानी विवाद : मुद्दाको पेशी तोकियो भोलिलाई



पहिलोपोस्ट

रवि लामिछानेमाथिको राहदानी विवाद : मुद्दाको पेशी तोकियो भोलिलाई
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथिको मुद्दाको पेशी मंगलवारलाई तोकिएको छ। राहदानी दुरुपयोगको आरोपमा लामिछानेमाथि गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

उक्त रिटमा भोलि मंगलवार बहस हुने भएको हो। राहदानी दुरुपयोग मुद्दामा प्रहरीले लामिछानेमाथि मुद्द नचल्ने रायसहित प्रतिवेदन बुझाएको थियो। लामिछानेमाथि नागरिकता पुनर्प्राप्तिको म्यादबारे प्रश्न उठाउँदै उनको उम्मेदवारीमासमेत संविधानविद्हरुले प्रश्न उठाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell