PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

प्रचण्ड सरकारको १०० दिने उपलब्धि के के ? (पूर्णपाठ)



पहिलोपोस्ट

प्रचण्ड सरकारको १०० दिने उपलब्धि के के ? (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज १०० दिन पुगेको छ। नेकपा एमालेसँगको गठबन्धनसँगै निर्माण भएको सरकार अहिले गठबन्धन परिवर्तन गरेर नेपाली कांग्रेस लगायतको दलको साथमा अघि बढ्दैछ।

१०० दिन पुग्दासम्म प्रचण्ड सरकारले पूर्णता पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै ६ वटा मन्त्रालय हाँकिरहेका छन्। यसबिच उनको नेतृत्वको सरकारले १०० दिनमा के के गर्‍यो ?

सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको ३७ बुँदे उपलब्धी सार्वजनिक गरेको छ। प्रचण्ड सरकारले आफ्नो उपलब्धीमा विभिन्न कागजात दिने प्रक्रियलाई सरल बनाएको, सरकारी सेवा प्रवाहलाई चुस्त बनाएको, राजस्व परिचालनलाई प्रभावकारी बनाउन पहल गरेको, आर्थिक अवस्था सुधार्न प्रयास गरेको लगायतका विषय समावेश छन्।

पढ्नुस प्रचण्ड सरकारको १०० दिने उपलब्धी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell